Missing hometown

याद अाईरहन्छ
 त्यै बालापन को
सम्झना भईरहन्छ
त्यै जन्मथलोको
          जन्मे हुर्केको  खाए खेलेको
मुटु बिचमा मन मनको साईनो छ 
जन्मस्थान सगँ।
कति अानन्द र सुरक्षित महसुस हुन्छ
त्यै भुमिमा पाईला टेक्दा, 
बिवशता ले जहाँ भयपनि, एक दिन पक्कै
फेरि त सगँ खेल्न अनि रमाऊन अाउने छु
                  Missing
 जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी 
                    सुर्खेत 

Comments

Post a Comment